काठमाडौं उपत्यकामा आजदेखि जोर बिजोर प्रणाली, यी हुन् चलाउन पाउने सवारी साधन Setopati |
विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ। लगातार चार दिनसम्म १० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित फेला परिरहेका छन्। योसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।
...