© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य दुवैलाई संक्रमण भएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दुवैजना घरमै आइसोलेसनमा रहेका छन् र स्वास्थ्य अवस्था सामान्य […] The post एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण appeared first on Health TV Online. ...
© 2018 Feedle